मेरो २ शब्द 🙏
भनिन्छ - दु:ख बाँडे कम हुन्छ, सुख बाँडे बढ्छ, ज्ञान बाँडे फैलिन्छ । आजको इन्टरनेट प्रविधिले बाँडने माध्यमलाई सहज र फराकिलो बनाईदिएको छ । यहि माध्यमलाई प्रयोग गर्दै मैले पनि आफ्ना अनुभव, विचार, ज्ञान, शीप, जीवन दर्शन, दृष्टिकोण आदि यस ब्लग मार्फत संचालनमा ल्याउँदै बाँड्ने जमर्को गरेको छु। । तपाईहरु सँग पनि केहि लेखहरु छ वा कुनै प्रतिक्रिया दिन, गुनासो गर्न, ज्ञान माग गर्न, विज्ञापन दिन साथै वेवसाईट बनाउनको लागि यहाँ क्लिक गरी अनलाइन फारम भर्न सक्नुहुन्छ । अथवा तल रहेको सामाजिक सञ्जालको बटनमा क्लिक गरी सिधा सम्पर्क गर्न सक्नुहुनेछ धन्यवाद