म को हू
नमस्ते !!!
मैले आफ्नो बारे भनिहाल्नुपर्ने नाम त बनाउन सकेको छैन तर पनि मेरो बारे भन्ने लिङ्क राखिसकेपछि केहि कुराहरु लेख्नै पर्ने भएकोले केहि लेखेको छु।
२०६१ मङ्सिर २१ गते बिहान ९बजेतिर जन्मेको मान्छे हिन्दु संस्कृति अनुसार जन्मेको एघार दिनमा न्वारन गर्ने चलन रहेकोले बावा ममिले पुज्दै आउनुभएको पुरेत बाजेले हेराउदा 'प' बाट उठेकोले पारस राखिदिनुभएको रे। सानै देखि सहयोगि भावना भएको मान्छे म साधारण परिवारमा जन्मेको साधारण मान्छे हुँ । र काम पनि साधारण नै गर्ने गर्छु ।
अध्ययनको बारेमा भन्नुपर्दा शिक्षोदय माध्यमिक विद्यालयमा माध्यमिक तह उत्तिर्ण गरेपछि हाल थप अध्ययन को सिलसीलामा धनगढी बस्दै आएको छु ।
९ मा पढ्दै गर्दा कम्पुटर बिषय पढेको म हाल काम खासै नभएकोले फुर्षदको समयमा कम्प्युटर तथा इन्टरनेटमा एकदमै रमाउने गर्छु । यसो भन्दैमा फेरी फेसबुकमा धेरै अलमल गर्ने चाहीँ गरेको छैन, इन्टरनेटमा केहि लेखहरु, साहित्य पढ्ने गर्छु । बढी फुर्षद भएमा लेख्ने पनि गर्छु ।

तपाईहरु पनि पनि म सँग साथी बन्न तथा केहि कुराहरु सोध्न चाहनुहुन्छ भने तलको कमेन्ट बक्स सधै खुला रहन्छ यदि कमेन्ट बक्समा कमेन्ट गर्न झन्झट लाग्छ भने मेरो फेसबुक आई.डी. पारस तिवारी ,मेरो twitter ठेगाना @paras_10 साथै मेरो जिमेल आइडि tiwarikanchho246@gmail.com मा पनि इमेल गर्न सक्नु हुनेछ । म सँग सिधै फेसबुकमा साथी बनि च्याट मार्फत म्यसेज गर्नुभयो भनेपनी छिटोभन्दा छिटो हजुरहरुको प्रश्ननहरुको समाधान गर्ने प्रयास गर्ने छुँ। आशा छ हजुरहरुले मेरो यो बल्गलाई मन पराई दिनुहुने छ ।
Comments
Post a Comment
thansk for visiting